मन्त्री जनार्दन शर्मा  चढेको गाडीलाई लक्षित गरी बम प्रहार

२४ कार्तिक,नेपालगञ्ज / पुर्व गृहमन्त्री बिना तथा बिना बिभागिय जनार्दन शर्मा  चढेको गाडीलाई लक्षित गरी बम प्रहार भएको छ । पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ गोइरीमा शुक्रबार विहान साढे ९ बजे शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार भएको हो ।

उच्च सतर्कताका कारण बम प्रहारबाट कुनै क्षति नभएको रूकुम प्रहरीले जनाएको छ । रूकुमको चौरजहारीबाट  उम्मेदवार शर्मासहित प्रचार  टोली विहान सानोभेरी गाउँपालिकातर्फ प्रचारका लागि जाँदै गर्दा बम प्रहार भएको हो ।

एउटा बम पड्किएपछि अर्को बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ । एमाले र माओवादी, पश्चिम रूकुमको पार्टी एकता संयोजन समितिका