स्थानिय निर्बाचन २०७९: बांकेका ८१ वडा मध्य एमाले ७ कांग्रेस ६ माओबादी ५ जसपा २ र राप्रपा १ मा बिजयी

२ जेष्ठ,नेपालगञ्ज/  बाँके जिल्लाका ८ वटा पालिकाका ८१ वटा वडा सोमबार बिहान सम्म २० वडाको अन्तिम मत परिणाम सार्बजनिक भएको छ । जसमा एमालेले ७, काँग्रेसले ६, नेकपा माओवादी केन्द्रले ५, जसपाले २ र राप्रपाले १ वटा वडा जितेका छन् ।

एमालेले जितेका वडाहरु

१ नेपालगञ्ज उपमहानगरपालिका वडानम्बर १ मा  प्रमोद रिजाल
२ राप्तीसोनारी गाउँपालिका वडानम्बर १ मा  यम बहादुर खड्का
३ राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा ज्ञानेन्द्र ओली
४ राप्तिसोनारी गाउँपालिका वडानम्बर ३ मा  मीन कुमार थारु
५  बैजनाथ वडानम्बर १ मा नेकपा  रुप बहादुर मल्ल
६  डुडुवा गाउँपालिका वडानम्बर ६ मा  मोहनराम मिश्र
७  राप्तीसोनारी वडानम्बर ९ मा  सोहनलाल थारु

गठबन्धनको  नेपाली कांग्रेस जितेका वडाहरु

१ नेपालगञ्ज उप-महानगरपालिका २३ मा जबर अलि बेहना
२ खुजुरा गाउँपालिका वडा नम्बर १ मा  मनबीर खत्री
३ डुडुवा गाउँपालिका वडा नम्बर १ मा  पाटेश्वरी कुर्मी
४ कोहलपुर नगरपालिका वडा नम्बर १५ मा दीपेन्द्र कुमार चौधरी
५ नेपालगञ्ज वडा नम्बर २१ मा राजकुमार साहु
६ नेपालगञ्ज वडानम्बर २० बाट कौशल धोबी

गठबन्धनको माओबादी केन्द्रले जितेका वडाहरु

१ कोहलपुर नगरपालिका वडा नम्बर १ मा  बद्री प्रसाद जैसी
२ जानकी गाउँपालिका वडा नम्बर २ मा चन्द्रिका प्रसाद गुप्ता
३  खजुरा गाउँपालिका वडा नम्बर २ मा  धनराम वली
४  नेपालगञ्ज वडा नम्बर ३ वडामा  मो. अयुव सिद्दिकी
५ राप्तीसोनारी वडा नम्बर ४ वडामा मिनराज खड्का

गठबन्धनको  जसपाले जितेका वडाहरु

१ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ मा  अब्दुल गफ्फार हलवाई बिजयी
२ जानकी गाउँपालिका वडा नम्बर १ मा  मो. रजा राई बिजयी

राप्रपा

१ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ मा  मनोज श्रेष्ठ बिजयी