काभ्रेको बेथानचोकमा बस दुर्घटना: कम्तीमा १३ जनाको मृत्यु २० जना गम्भीर घाईते

काभ्रे २७ मंसिर / काभ्रेको बेथानचोक गाउँपालिका वडानम्बर ४ चलाल गणेश स्थानमा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । काभ्रेको बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका ववडानम्बर ४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना भएको हो ।

काभ्रेका जिल्लाका प्रहरी प्रमुख उपरिक्षक चक्रराज जोशीका अनुसार बस दुर्घटना घटनास्थलमा कम्तीमा १३ जनाको मृत्यु भएको र २० जना गम्भीर घाइते भएका छन् ।