नेपाल प्रहरीमा दरखास्त खुल्यो: ७ सय ३३ इन्सपेक्टर र असई माग (विज्ञापनसहित)

काठमाडौं / प्रहरीमा जनपद समूह तर्फको रिक्त ७ सय ३३ जना प्रहरी निरीक्षक  र प्रहरी सहायक निरीक्षकको माग गरेको  छ। मा

अनुसार समावेशी आधारमा १ सय ४९ जना इन्सपेक्टर र ५ सय ८४ जना असईमाखुला तर्फ ८० जना इन्सपेक्टर र असई तर्फ ३ सय १५ जना माग गरेको हो।

यी पदका लागि सातै प्रदेशका प्रहरी मुख्यालय र महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले  जनाएको छ।