भिडियो: बाँकेमा यसरी भईरहेको छ तस्करी

१८ असार, नेपालगञ्ज/ बाँके जिल्ला अन्तरगत नेपाल-भारत सिमा नाकाबाट केही महिना यता मिलिजुली संस्थागत रुपमा तस्करी बढेको बढ्यै छ ।

उता तस्करी नियन्त्रण गर्ने निकायका जिम्मेवार ब्यक्तीहरु भने मिलिजुली रंगरंगेलीका साथ मनोरञ्जनमा नै ब्यस्त हुनेगरेको पाइएको छ ।

कानुनी/ गैरकानुनी रुपमा क्यासिनो सञ्चालक देखी तिनका आसेपासे  रंगेलीयासाथ विहिबार साँझ राँझा एयरपोर्ट तिरको एक रेष्टुरेन्ट तिर मुड फ्रेसमा झुम पातली झुम भईरहेको समय कै भोलीपल्ट शुक्रबार बिहान बाँकेको हिरमनिया क्षेत्रमा रहेको वोर्डरमा भने लस्करै लागेर ठुलो परिणामको सामान क्यारियर वालाले नेपालगञ्ज तर्फ ल्याईरहेकाे पाइएको छ ।

यसरी हुन्छ तस्करी: शुक्रबार बिहान बाँकेको हिरमनिया क्षेत्रबाट नेपालगञ्ज तर्फ तस्करी गर्दै क्यारियर वालाहरु भिडियोमा….