बांकेका सिडिओ र एसपीको सरुवा, ३६ सह-सचिवको सरुवा, कस्को सरुवा कहाँ ? (सूचीसहित)…….


२१ श्रावन,नेपालगञ्ज / बांके जिल्लाका सुरक्षा निकायका महत्वपूर्ण ब्यक्ती प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थ र प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेक प्रशाद राईको एक साथ सरुवा गरिएकोको छ ।

सरकारले प्रहरी उपरीक्ष्क र प्रजिअहरुको ठुलो संख्यामा सरुवा गरेको यो पहिलो पटक हो । हिजो मात्र सरकारले एकैदिन ३६ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलोपटक यति धेरै संख्यामा सहसचिव सरुवा गरेको हो । बांकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्त सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाण्डौमा सरुवा गरिनुभएको भएको छ ।

पहाड घर गुल्मी निवासी प्रजिअ रबिलाल पन्थ ४ भाई मध्य ३ भाइ नै प्रजिअ रहेकोमा रबिलाल मुल्य सचिव सम्म पुग्नसक्ने हैसियत भएकाले आफु कार्यरत जिल्लामा कम बिबादस्पद हुने गरी नियमित काम गरेर अगाढी बढने गरेको निकट जानकारहर ब्यक्तीहरुको भनाइरहेको छ ।

को कहाँ सरुवा भए ? हेर्नुहोस् सूची

क्र.सं. नाम सरुवा/पदस्थापन भएको स्थान
१. केदारनाथ शर्मा गृह मन्त्रालय
२. चक्र बहादुर बुढा गृह मन्त्रालय
३. रमेश कुमार केसी गृह मन्त्रालय
४. बाबुराम श्रेष्ठ गृह मन्त्रालय
५. सिताराम कार्की गृह मन्त्रालय
६. रामकृष्ण सुवेदी गृह मन्त्रालय
७. नारायण प्रसाद भट्टराई गृह मन्त्रालय (पदस्थापन)
८. रामप्रसाद आचार्य गृह मन्त्रालय (पदस्थापन)
९. श्याम प्रसाद भण्डारी गृह मन्त्रालय (पदस्थापन)
१०. ऋषिराम तिवारी गृह मन्त्रालय (पदस्थापन)
११. तारानाथ अधिकारी गृह मन्त्रालय (पदस्थापन)
१२. बलराम रिजाल प्रधानमन्त्री कार्यालय
१३. यादव कोइराला प्रधानमन्त्री कार्यालय
१४. किशोरजंग कार्की अर्थ मन्त्रालय
१५. उत्तर कुमार खत्री अर्थ मन्त्रालय
१६. राजकुमार श्रेष्ठ अर्थ मन्त्रालय
१७. जगदिश रेग्मी अर्थ मन्त्रालय
१८. रुपनारायण भट्टराई अर्थ मन्त्रालय
१९. केशवराज घिमिरे शिक्षा मन्त्रालय
२०. बालकृष्ण पन्थी शिक्षा मन्त्रालय
२१. कृष्ण प्रसाद ज्ञवाली श्रम तथा रोजगार (पदस्थापन)
२२. देवराज ढकाल श्रम तथा रोजगार (पदस्थापन)
२३. शंकर प्रसाद खरेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग
२४. धु्रव घिमिरे अख्तियार (पदस्थापन)
२५. विश्व प्रकाश सुवेदी लोकसेवा आयोग
२६. ताराप्रसाद भट्टराई लोकसेवा आयोग (पदस्थापन)
२७. जनार्दन गुरागाई स्वास्थ्य मन्त्रालय (पदस्थापन)
२८. मनमाया भट्टराई सामान्य प्रशासन मन्त्रालय (पदस्थापन)
२९. यज्ञराज कोइराला सूचना तथा सञ्चार मन्त्रालय
३०. दामोदर रेग्मी वाणिज्य मन्त्रालय
३१. हरि प्रसाद बस्याल आपूर्ति मन्त्रालय
३२. रबिलाल पन्थ सार्वजनिक खरिद अनुगमन कार्यालय
३३. मुकुन्द निरौला भौतिक पूर्वाधार तथा यातायात
३४. रविशंकर ध्वजु राष्ट्रिय सतर्कता केन्द्र
३६. डा. नारायण प्रसाद रेग्मी निर्वाचन क्षेत्र निर्धारण आयोग (काज)