नेपाल–भारत सयुंक्त सुरक्षा एवम प्रशासनिक अधिकारीहरुको ५० औं बैठक भारतको नानपारामा सम्पन्न, बिगतका बैठकका सहमतीको समिक्षा गर्दै कार्यन्वयनमा जोड, सिमा क्षेत्रमा आपसी सहयोग र भाइचार अभिबृद्धि गर्ने सहमती
क्रोएसियालाई पराजित गदै विश्वकप २०१८ को उपाधि फ्रान्स लाई, सर्वोत्कृष्ट फुटबलर खेलाडी लुका मोड्रिच र युवा खेलाडी एमबाप्पे लाई
नेपालगञ्ज भन्सार पछी भैरहवा भन्सार कार्यालयमा पनी राजश्व ठगीको घटना पत्ता लाग्यो, केही भन्सार कर्मचारी र एजेन्ट कै संलग्नतामा करोडौं राजश्व हानी, कार्बाही प्रक्रिया फितलो
स्रोत नखुलेको सम्पतीमा कार्बाही सुरु: बिरगञ्जमा हुण्डी मार्फत १ करोड १५ लाख अन्यत्र लैजाने क्रममा प्रहरी द्वारा पक्राउ
मुस्ताङको स्याङ्बोचेमा टिपर दुर्घटनामा रोल्पा, दाङ लगायत ७ जिल्लाबाट मजदुरी गर्न गएका २० जना मजदुरको दुखद निधन, १२ जना घाइते