नातिनीको मुख हेराईमा माईतीबाट दक्षिणामा उपहार पाएको एउटा बाख्रोले बझाङका धनलक्ष्मी र आनन्दको आर्थिक समृद्धि सगै स्रोत ब्यक्ती सम्म पु–यायो
नेपालगञ्ज र भैरहवा भन्सारमा नक्कली पज्ञापन पत्र र बील बनाएर करीब साढे ३३ करोड राजश्व छली काण्डमा भन्सार प्रमुख सहित २६ जना बिरुद्ध मुद्धा दायर
नेपालगञ्ज भन्सार पछी भैरहवा भन्सार कार्यालयमा पनी राजश्व ठगीको घटना पत्ता लाग्यो, केही भन्सार कर्मचारी र एजेन्ट कै संलग्नतामा करोडौं राजश्व हानी, कार्बाही प्रक्रिया फितलो
गैर कानूनी चामल नियन्त्रणमा लिएर चामल बोक्ने ४ वटा ट्रक छोडेकोमा अख्तियार द्वारा नेपालगञ्ज भन्सार कार्यालयको उक्त कार्य प्रती छानबीन सुरु
नेपालगञ्ज भन्सारमा नक्कली प्रज्ञापन काण्ड: अर्थ मन्त्रालय, भन्सार र राजश्व बिभागबाट सुक्ष्म छानबीन जारी, केही कर्मचारी र समान बोक्ने ट्रक नियन्त्रणमा, केही अभियुक्त ब्यक्तीहरु फरार
नेपालगञ्ज भन्सार कार्यालयमा कागजात मिलाएर ठुलो मात्रामा तस्करी, कर्मचारी तथा एजेन्टहरुको गिरोहले एउटै प्रज्ञापन पत्र नम्बरबाट पटक-पटक प्रयोग गरेर ठुलो मात्रामा समान भित्रयाएको प्रमाणित,थप २ कर्मचारी छानबीनमा