बांकेकको बैजनाथ,गडरहि र सम्झनामा बाढी पिडितहरुको लागी सहयोगका गर्न स्थानिय नै एकआपसमा जुटे । तस्बीर : दिल बिश्वकर्मा

अबिरल बर्षाका कारण बांकेकको बैजनाथ गाउंपालीका – ६ को गडरहि गाउँ र सम्झना बजारको जनजीवन प्रभात्रित । उद्दारको क्रम जारी युवा संघकोले सामान्य राहत बितरण गर्दै र कति हानी नोक्सानी भयो भन्ने खाबर आउन बाकी अनि बैजनाथ गाउँपालिको आपतकालीन बैठक बस्दै गरेको स्थानिय ब्यक्तीहरुले जानकारी गराएका छन । बाढीबाट पिडीत नागरिकहरुको उद्धार र सामन्य चाउ–चाउ तथा चिउरा स्वत बितरण गरिएको बताइएको छ । एक–आपसमा समस्या पढदा एकले९अर्कोलाई सक्दो आफै सहयोग गर्ने बासिन्दाहरुको सम्झनाबासीको कार्य श्रहानिय र उदाहरणिय पाइएको छ ।