अहिले सम्म कसले कहाँ कहाँ जिते प्रमुख पदमा ?

प्रमुख पदमा विजयी 

नेकपा एमाले

३४)डडेलधुराको नवदुर्गा गाउँपालिका – कविन्द्र विष्ट   ३३) धनकुटाको पाख्रीबास नगरपालिका–विर्खबहादुर राई ३२) ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–रामकुमार सावाँ ३१) गुल्मीको मालिका गाउँपालिका–रिपबहादुर थापा ३०) बाजुराको स्वामीकार्तिक गाउँपालिका– चिरञ्जीवी शाही २९) गुल्मीको रुरु गाउँपालिका–निलकण्ठ गौतम २८) भोजपुरको पौवादुम्मा गाउँपालिका–किरण राई २७) भोजपुरको ट्याम्केमेयुङ गाउँपालिका– धु्रबराज राई २६) पाल्पाको निस्दी गाउँपालिका–मुतmबहादुर सारु २५) इलामको सन्दकपुर गाउँपालिका–उदयबहादुर राई २४) गुल्मीको रेसुंगा नगरपालिका–डिल्लीराज भुषाल २३) तेह्रथुमको मेन्छ्यायम गाउँपालिका–यादवबहादुर खापुङ  २२) भोजपुरको हतुवागढी गाउँपालिका–प्रेमकुमार राई २१) पाल्पाको पूर्वखोला गाउँपालिका – नुनबहादुर थापा २०) पाँचथरको हिलिहाङ गाउँपालिका – भवानी प्रसाद लिङ्देन १९) खोटाङको लामिडाँडा गाउँपालिका – लिलाबहादुर निरौला १८) पाल्पाको तिनाउ गाउँपालिका – ओम बहादुर घर्ती १७) दार्चुलाको अपि हिमाल गाउँपालिका – डीएन घाजिरे १६) दार्चुलाको लेकम गाउँपालिका – परमानन्द जोशी १५) बझाङको तल्कोट गाउँपालिका – लालबहादुर विष्ट  १४) उदयपुरको ताप्ली गाउँपालिका – उद्धवबहादुर थापा १३) बझाङको विथ्थड चिर गाँउपालिका – पे्रम बोहरा १२) नवलपरासीको सुस्ता गाउँपालिका – रामप्रसाद पाण्डे ११) बझाङको दुर्गाथली गाउँपालिका – प्रयागराज जोशी १०) धनकुटाको खाल्टासिम्पाङ शहीद भूमि गाउँपालिकामा – मनोज राइ ९) ताप्लेजुङ मैवाखोला गाउँपालिकामा – राजन थक्लुङ ८) बझाङको थलारा गाउँपालिका – भुवनेश्वर उपाध्याय ७) भोजपुरको रामप्रसाद राई गाउँपालिका – विजय राई ६) डढेलधुराको अमरगढी नगरपालिका – विश्वेश्वरप्रसाद ओझा (विपिन) ५) बाजुराको गहुमुल गाउँपालिका – हरि रोकाया ४) बैतडीको पञ्चेश्वर गाउँपालिका – गोरखबहादुर चन्द ३) खोटाङको जन्तेढुंगा गाउँपालिका – शंकरबहादुर राई २) बझाङको मस्टा गाउँपालिका – कर्णबहादुर कठायत १) बाजुराको पाण्डवगुफा गाउँपालिका – कालीबहादुर शाही

 नेपाली कांग्रेस 

२९) दार्चुला मालिका अर्जुन गाउँपालिका–नरेन्द्रसिंह धामी २८) दार्चुलाको शैलेशिखर नगरपालिका–अमरसिंह धामी २७) बझाङको बुंगल नगरपालिका–धनबहादुर विष्ट २६) भोजपुरको अरुण गाउँपालिका–गजेन्द्रबहादुर कार्की २५) पाल्पाको माथागढी गाउँपालिका–सन्तोष थापा मगर २४) अछामको कमलबजार नगरपालिका–ओमप्रकाश विष्ट २३) डोटीको बड्डिकेदार गाउँपालिका–कृष्णबहादुर चन्द २२) दाङको राजपुर गाउँपालिका–लोकराज केशी २१) बैतडीको दशरथचन्द नगरपालिका–नरेन्द्रसिंह थापा २०) ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–विश्व सिटौला १९) बैतडीको सुर्नया गाउँपालिका–वीरबहादुर विष्ट १८) भोजपुरको भोजपुर नगरपालिका–कैलाशकुमार आले १७) पाँचथरको तुम्देवा गाउँपालिका – होम थापा १६) ताप्लेजुङको मेरिङ्देन गाउँपालिका – गणेशबहादुर लिम्बू १५) गुल्मीको चन्द्रकोट गाउँपालिका – द्रोण बहादुर खत्री १४) नवलपरासीको प्रतापपुर गाउँपालिका – राजकुमार शर्मा १३) डडेलधुराको गन्यापधुरा गाउँपालिका – नवल मल्ल १२) खोटाङको ऐंसेलुखर्क गाउँपालिका – विश्वनाथ निरौला ११) बाजुराको हिमाली गाउँपालिका – गोविन्द बहादुर मल्ल १०) डोटीको डाक्टर केआई सिंह गाउँपालिका – लोकेन्द्रबहादुर शाही ९) डडेलधुराको आलिताल गाउँपालिका – बलबहादुर गुरुङ्गले  ८) डडेलधुराको भागेश्वर गाउँपालिका – कौषिला भट्ट ७) गुल्मीको गुल्मीदरबार गाउँपालिका – अशोक थापा ६) दार्चुला महाकाली नगरपालिका – हंसराज भट्ट ५) बाजुराको बडिमालिका नगरपालिका – पदम बडुवाल ४) संखुवासभाको चिचिला गाउँपालिका–पासाङ नर्बु शेर्पा  ३) संखुवासभाको सिलिचुङ गाउँपालिका–रामकुमार राई  २) बझाङको काँडा गाउँपालिका – राजेन्द्र धामी  १) बाजुराको छेडेदह गाउँपालिका–नरबहादुर राउत

माओवादी केन्द्र

१३) दार्चुलाको मार्मा गाउँपालिका–जमनसिंह धामी १२) भोजपुरको आमचोक गाउँपालिका–अशोक राई ११) रोल्पाको सुनछहरी गाउँपालिका–निमकान्त डाँगी १०) रोल्पाको दुईखोली गाउँपालिका–आशबहादुर पुन ९) रोल्पाको थवाङ गाउँपालिका – वीरबहादुर घर्ती ८) डोटीको बागटान गाउँपालिका– कमलबहादुर गड्सिला   ७) डडेलधुराको अजयमेरु– उमेश भट्ट ६) रुकुमको सिस्ने गाउँपालिका – कुमारी बराल ५) रुकुमको भूमे गाउँपालिका – रामसुर बुढा  ४) दाङको बंगलामुखी गाउँपालिका – भक्तबहादुर वली ३) रुकुमको पुथा उत्तरगंगा गाउँपालिका – ओम प्रसाद घती २) सोलुखुम्बुको महाकुलुङ्ग गाउँपालिकामा – सागर किराँती १) सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्ष – डम्बरबहादुर बस्नेत

 

जनमोर्चा १) प्यूठानको मल्लरानी गाउँपालिका – अमरध्वज राना

नयाँ शक्ति–संघीय समाजवादी

फोरम नेपाल  १) बाँकेको नरैनापुर गाउँपालिका – इस्तियाक अहमद साह