बुटवलमा छतबाट खसेर एक जनाको मृत्यु

१४ माघ,बुटवल/ रुपन्देही जिल्लको बुटवल उप महानगरपालीका वडा नम्बर ११, माझगाउँ स्थित हिरामणि न्यौपानेको निर्माणाधिन तीन तले घरको छतबाट खसेर कपिलबस्तु बाणगंगा–७, का ५० वर्षीय भेषबहादुर कुंवरको मृत्यु भएको 5 ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार शनिबार सांझ उक्त घटना भएको जानकारी आएको र प्रहरीले आवश्यक थप अनुसन्धान गरीरहेको जनाएको छ । छ ।