आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३७२ स्वर्ण,३७२ रजत र ५६३ काश्य पदकका लागि खेलाडीहरु सहित ७ हजार ७ सय ५ जना सहभागी
राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५: कुनठाउंमा कुन खेल हुदै, नेपालगञ्जमा समन्वयात्मक बैठकमा के-के छलफल भए ?
नेपालगञ्जमा आयोजना गरिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता चैत्र २७ गते एक समारो बीच राष्ट्रपती बिद्यादेबी भण्डारीले उदघाटन गर्नुहुने