आज बन्द सूची बुझाइदै ,यस्तो छ समानुपातीक प्रणाली : खसआर्य ३१.२,आदिवासी जनजाति २८.७, मधेशी १५.३,दलित १३.८,थारु ६.६ र मुस्लिम ४.४ प्रतिशत
प्रधानमन्त्री शेरबहादुर देउवाले थपेका मन्त्रीहरुको बिषयमा राष्ट्रपतीले निर्वाचन आयोग र कानुनविदसँग परामर्श गर्ने
निर्वाचन आचारसंहितको ठाडो उल्लंघन गर्दै मन्त्रिपरिषदमा जबरजस्ती राजाबादीहरु ल्याउने प्रधाममन्त्री देउवाको कदमको सर्वत्र बिरोध