धादिङको राजमार्ग क्षेत्रका ३ सय रोपनी भन्दा बढी सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गर्ने मालपोत,वन र नापीका ७१ जनाविरुद्धबाट अख्तियार विशेष अदालतमा मुद्दा दायर
नेपालगञ्ज भन्सार कार्यालयबाट छुटनै लागेका ५ ट्रक गुणस्तरहिन चामल पक्राउ,कोहलपुरमा पक्राउ परेको मोलमोलाईमा छुटयो,नेपालगञ्ज भन्सार कार्यालमा ४ ट्रक शसस्त्रको कडा निगरानीमा
नेपालगञ्ज भन्सार कार्यालयको प्रज्ञापन पत्र तथा नक्कली बिल सहित लाखौं रुपैयाको दुध बोकेको ट्रक कंलकीमा पक्राउ, मन्त्रालयबाट छानबीन सुरु,भन्सार प्रमुखलाई मन्त्रालयमा लाइन हाजीर
जमुनहा–डोल्पा भेरी कोरिडोर छिन्चु,-जाजरकोट–डोल्पा सडक निर्माणमा नेपाली सेनाको तीव्रता सँगै त्रिदेशीय सडक पारवहन सहज हुने
कालीकोटको गगने खोला र पाल्पाको सिद्धबाबा क्षेत्रमा पहिरो, सडक खुल्ने-बन्द हुने क्रम जारी, यात्रुहरु मर्कामा