निर्वाचन आचारसंहितको ठाडो उल्लंघन गर्दै मन्त्रिपरिषदमा जबरजस्ती राजाबादीहरु ल्याउने प्रधाममन्त्री देउवाको कदमको सर्वत्र बिरोध
अपांगता भएका व्यक्तिहरुलाई निर्वाचनमा प्रतिनिधित्व नगराएकोमा सर्बोच्च अदालतद्धारा कारण देखाउ आदेश जारी
पाँच नम्बर प्रदेशको संभावित राजधानी घोराहीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्न सरकारद्धारा विधेयक पारित